युवा नेतृ रञ्जु दर्शना को शानदार जित

khabarhubs.com

काठमाडौं-काठमाडौं–१ मा निर्वाचन युवा नेतृ रञ्जु दर्शना को शानदार जित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) की युवा नेतृका रूपमा चिनिएकी उनले जनताको विश्वास जित्दै चुनावमा विजय हासिल गरेकी हुन्।

उनको जितलाई विशेष गरी युवा पुस्ताको जित का रूपमा हेरिएको छ। चुनावी अभियानका क्रममा उनले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको पक्षमा आवाज उठाउँदै आएकी थिइन्।

उनको जितपछि समर्थकहरूले सामाजिक सञ्जालमा बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया