एन्फा कम्प्लेक्समा बराबरी, अंक बाँडफाँड

khabarhubs.com

ललितपुर-राष्ट्रिय लिग-२०८२ को तालिकाअनुसार आज एन्फा कम्प्लेक्समा सम्पन्न राष्ट्रिय लिग अन्तर्गतको खेलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले कडा प्रतिस्पर्धापूर्ण बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको अन्तिम क्षणमा भएको आत्मघाती गोलले खेल बराबरीमा टुंगिएको हो, जसले दुवै टोलीलाई एक–एक अंकमा सीमित गराएको छ।

राष्ट्रिय लिगको रोमाञ्चक यात्रा आज पनि जारी रहनेछ। आज अपराह्न ३:०० बजे प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीच अर्को महत्वपूर्ण मुकाबिला हुनेछ।

प्रतिक्रिया