काठमाडौं-पत्रकार राम रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकार नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा बैठकका निर्णय सुनाउँदै उक्त नियुक्तिबारे जानकारी दिएका हुन्।
रावल यसअघि प्रधानमन्त्री कार्कीको प्रेस संयोजक थिए।
२८ पुस २०८२, मङ्गलबार ०५:२६ मा प्रकाशित