पहिले राज्य पक्षबाट गोली चलेको र त्यसपछि मात्र सिंहदरबारमा आगजनी भएको दाबी

khabarhubs.com

गोरखा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ का प्रतिनिधिसभा उम्मेदवार सुदन गुरुङ ले जेनजी आन्दोलनका क्रममा पहिले राज्य पक्षबाट गोली चलेको र त्यसपछि मात्र सिंहदरबारमा आगजनी भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, आन्दोलनकारी युवाहरू गोली लागेर ढलेपछि मात्रै संरचना जलेको स्मरण गराउँदै सरकारको कदमप्रति कडा चेतावनी दिएका छन्।

गुरुङको भनाइमा, घटनाको वास्तविक क्रम बिर्सन नहुने र दोष पीडितमाथि थोपर्न नहुने स्पष्ट सन्देश छ।

प्रतिक्रिया