नयाँ सन्दर्भको नेतृत्व अघि सार्दै कांग्रेस : उपसभापति शर्मा

khabarhubs.com

काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित पार्टी भेलामा बोल्दै उनले

आत्मालोचनासहित कांग्रेस परिवर्तनको दिशामा अघि बढेको दाबी गरे।

शर्माका अनुसार सद्भाव, सुशासन र समन्वय अहिलेका मुख्य एजेन्डा हुन्। उनले निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै समाजलाई सबैभन्दा बढी सद्भावको आवश्यकता रहेको बताए।

प्रतिक्रिया